परिचय

सर्लाही भन्सार कार्यालयको परिचय

कार्यालयको संक्षिप्त परिचय

स्थापनाः वि.स. २०१३ सालमा भएको ।

कार्यालयको स्थानः मलंगवा नगरपालिका वडा नं. ०८ सर्लाही । सर्लाही भन्सार कार्यालयबाट नेपालतर्फ प्रमुख व्यापारिक बजारहरु मलंगवा ईश्वरपुर बयलबास बरहथवा हरिवन र बाग्मती रहेका छन् । यस भन्सार कार्यालयबाट करिव २ कि.मि.को दुरीमा मलंगवा बजार पर्दछ ।

भारत तर्फको नाकाको नामः सीमाशुल्क कार्यालय, सोनवर्षा, विहार ।

जग्गाको विवरणः

सि.नं. जग्गा जमिन रहेको जिल्ला न.पा.गा.वि.स. वडा नं. कित्ता नं. क्षेत्रफल जग्गाको उपयोगको अवस्था
सर्लाही मलंगवा ०-२-३-३-४ कर्मचारी निवास रहेको
सर्लाही मलंगवा १०४ ०-१-१२-१-४ कर्मचारी निवास रहेको
सर्लाही मलंगवा ३०४ ०-३-१७-५ मूल भन्सार कार्यालयको भवन
सर्लाही मलंगवा ३८७ ०-३-२ मूल भन्सार कार्यालयको भवन
सर्लाही मलंगवा ३८८ ०-३-२ मूल भन्सार कार्यालयको भवन
सर्लाही मलंगवा ३०५ ०-२-८-५ मूल भन्सार कार्यालयको भवन
सर्लाही मलंगवा १२८५ ०-४-१८ मूल भन्सार कार्यालयको भवन
सर्लाही मलंगवा १६१ ०-२-१२ मूल भन्सार कार्यालयको भवन

यस कार्यालय अन्तर्गत छोटी भन्सार कार्यालयहरुको विवरण

छोटी भन्सार

अवस्थित

गा.वि.स.

जग्गाको क्षेत्रफल

भवन

अवस्था

सिमावर्ति बजार

संग्रामपुर

१२ किमि पूर्व

संग्रामपुर ६

०-३-७

१ कोठे जिर्ण

बन्द

मुजेलिया

पर्सा

९ किमि पू्र्व

पछवारी ६

०-०-४

छैन

बन्द

मुजेलिया

त्रिभुवननगर

३ किमि पूर्व

त्रिभुवननगर २

०-४-१८

चालु

सोनवर्षा

भाडसर

३ किमि पश्चिम

भाडसर २

०-१-१८

जीर्ण

बन्द

कन्हौली

फेन्हा

१२ किमि पश्चिम

पकरी २

०-२-०

जीर्ण

बन्द

मुढापकडी

बारा

१२ किमि पश्चिम

उधोरण ४

०-२-१०

छैन

बन्द

माधवपुर

बलरा

२७ किमि पश्चिम

बलरा ४

०-०-४

अर्धनिर्मित

चालु

बसभिठा

छोटी भन्सार कार्यालयको भाैतिक अवस्था

अन्य सुविधाहरुः राजस्व दाखिलाको लागि कार्यालय परिसर भित्र बैंक सुविधा, निकासी पैठारीको लागि कार्यालय १ कि.मि.को दुरीमा पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन कार्यालय रहेको र खाध क्वारेन्टाइन ४० कि.मि जलेश्वरमा रहेको ।